
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपालको वार्षिक साधारणसभा फागुन २५ गते हुने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७५/७६ को वार्षिक साधारण सभा फागुन २५ गते गर्ने भएको हो । सभामा घोषणा गरिएको १०.५३% लाभांश प्रस्ताव पेश हुनेछ । कम्पनीले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट लगानीकर्तालाई १०% बोनस सेयर र कर प्रयोजनका लागि ०.५३% नगद लाभांश दिन लागेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्