
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा फागुन १ र २ गते विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण बानेश्वर वितरण केन्द्रले सडक विस्तारका कार्य भइरहेको र विद्युतीय संरचना स्थानान्तरण गर्नुपर्ने भएकोले काठमाडौंको केही स्थानमा बिजुली अबरुद्व हुने जानकारी दिएको हो ।
प्राधिकरणले साँखु, गोठाटार र फिडर अन्तर्गतका बिभिन्न स्थानमा ११ बजेदेखि १२ः ३० बजेसम्म र कोटेश्वर फिडरको दिउँसो १ः३० देखि अपरान्ह ४ः३० सम्म शनिबार विद्युत काटिने जनाएको छ । यस्तै कपन फिडरमा बिहान १०ः०० बजेबाट दिउँसो १ः३० बजेसम्म भण्डारी गार्मेन्ट, निलो पुल, ढलाने पुल, बुढानिलकण्ठ नपा १० आसपासका क्षेत्रहरुमा बत्ति जानेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्