×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल स्टक एक्सचेन्जमा ३ ​हाइड्रोपावर कम्पनीको ८५ लाख कित्ता सेयर सूचीकृत, कसको कति कित्ता ? (विवरणसहित)

PRIME CA
GLOBAL IME BANK

नेपाल स्टक एक्सचेन्जमा ३ ​हाइड्रोपावर कम्पनीको ८५ लाख कित्ता सेयर सूचीकृत, कसको कति कित्ता ? (विवरणसहित)

१० फाल्गुन २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ३ वटा हाइड्रोपावर कम्पनीको सेयर सूचीकृत भएको छ । आइतबार ३ कम्पनीको ८५ लाख १ हजार ९३७ कित्ता सेयर सूचीकृत भएको हो । अपि पावरको ५६ लाख ७० हजार कित्ता, सानिमा माई हाइड्रोपावरको २५ लाख ५३ हजार १०० कित्ता र रिडी हाइड्रोपावरको २ लाख ७८ हजार ८३७ कित्ता बोनस सेयर सुचिकृत भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: