
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ३ वटा हाइड्रोपावर कम्पनीको सेयर सूचीकृत भएको छ । आइतबार ३ कम्पनीको ८५ लाख १ हजार ९३७ कित्ता सेयर सूचीकृत भएको हो । अपि पावरको ५६ लाख ७० हजार कित्ता, सानिमा माई हाइड्रोपावरको २५ लाख ५३ हजार १०० कित्ता र रिडी हाइड्रोपावरको २ लाख ७८ हजार ८३७ कित्ता बोनस सेयर सुचिकृत भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्