Skip to content
LAXMI SUNRISE BANK

Breaking : भोलि नेपाल बन्दको घोषणा !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहले भोलि बिहीबार आम हड्ताल गर्ने घोषणा गरेको छ ।
संवैधानिक निकायहरुमा जबरजस्ती नियुक्ति गरिएको भन्दै प्रचण्ड-माधव समूहले पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्ने गर्दै भोलि बिहीबार माघ २२ गते आम हड्ताल गर्ने निर्णय गरेको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK