
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल बैंक लिमिटेडको अध्यक्षमा मधु मरासिनी नियुक्त भएका छन् । यसअघिका अध्यक्ष बासुदेव अधिकारीले पदबाट राजीनामा दिएसंगै नयाँ अध्यक्ष पदमा मरासिनीलाई नियुक्त भएका हुन् । अर्थ मन्त्रालयका सहसचिवसमेत भइसकेका उनि आर्थिक तथा प्रशासनिक कार्यमा अब्बल मानिन्छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्