×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी लाइफ इन्स्योरेन्सको जीवन बिमा कोषमा १ अर्ब १३ करोड रुपैयाँ, कति कमायो खुद नाफा ? (विवरणसहित)

PRIME CA

महालक्ष्मी लाइफ इन्स्योरेन्सको जीवन बिमा कोषमा १ अर्ब १३ करोड रुपैयाँ, कति कमायो खुद नाफा ? (विवरणसहित)

२९ माघ २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ५ करोड १९ लाख ६१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीको नाफा गत वर्षको सोहि अवधिको तुलनामा ०.२९% मात्र धेरै हो । गत वर्ष कम्पनीले ५ करोड १८ लाख रुपैयाँ नाफा कमाएको थियो । 
दोस्रो त्रैमास सम्ममा कम्पनीले खुद बिमा शुल्क भने ६६.७९% ले बढाएको छ । यस्तै २८ करोड ३५ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । पुस मसान्तसम्म आइपुग्दा कम्पनीले जीवन बिमा कोष १६८.७९% ले बढाएर १ अर्ब १३ करोड रुपैयाँ पुर्याएको छ । यस अवधिसम्म आउँदा कम्पनीले १० करोड २९ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरिसकेको छ भने भुक्तानी हुन बाँकी रकम भने छैन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: