×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महुली लघुवित्त वित्तीय संस्थाद्वारा सेयरधनीलाई २१.०५% लाभांश वितरण गर्ने, नगद र बोनस कति ? (विवरणसहित)

GLOBAL IME BANK

महुली लघुवित्त वित्तीय संस्थाद्वारा सेयरधनीलाई २१.०५% लाभांश वितरण गर्ने, नगद र बोनस कति ? (विवरणसहित)

२ फाल्गुन २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । संस्थाले २०६७/७७ सम्मको सञ्चित मुनाफाबाट २१.०५% लाभांश दिने भएको हो । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीमा २०% बोनस सेयर र कर प्रयोजनको लागि १.०५% नगद गरी कुल २१.०५% लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि वितरण हुनेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: