Skip to content
LAXMI SUNRISE BANK

महुली लघुवित्त वित्तीय संस्थाद्वारा सेयरधनीलाई २१.०५% लाभांश वितरण गर्ने, नगद र बोनस कति ? (विवरणसहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । संस्थाले २०६७/७७ सम्मको सञ्चित मुनाफाबाट २१.०५% लाभांश दिने भएको हो । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीमा २०% बोनस सेयर र कर प्रयोजनको लागि १.०५% नगद गरी कुल २१.०५% लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि वितरण हुनेछ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK