
- अर्थ सरोकार सम्बाददाता
प्रचण्ड-माधव समुहका केन्द्रीय सदस्य एवं सर्लाही जिल्ला ईन्चार्ज डाचाराम वाग्लेको मृत्यु भएको छ । सरकार विरुद्ध मसाल जुलुस निकालेर घर फर्किंदै गर्दा उनको सडक दुर्घटनामा मृत्यु भएको नेकपाका कार्यकर्ताहरुले जनाएका छन् । उनी बरहथवा नगरपालिका– ९ स्थित नयाँरोड–मधुवनी सडकखण्ड अन्तर्गत सोल्टीगेटनजिक सडकमा मोटरसाइकल सहित लडिरहेको अवस्थामा अचेत भेटिएका थिए ।
उनकै नेतृत्वमा साँझ मशाल जुलुश निकालिएको थियो । टाउकोमा समेत हेलमेट लगाईरहेको अवस्थामै चोट देखिएको पनि प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्