×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Breaking : माधव-प्रचण्ड समूहका १ आन्दोलनकारीको मृत्यु !

PRIME CA
GLOBAL IME BANK

Breaking : माधव-प्रचण्ड समूहका १ आन्दोलनकारीको मृत्यु !

२२ माघ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
प्रचण्ड-माधव समुहका केन्द्रीय सदस्य एवं सर्लाही जिल्ला ईन्चार्ज डाचाराम वाग्लेको मृत्यु भएको छ । सरकार विरुद्ध मसाल जुलुस निकालेर घर फर्किंदै गर्दा उनको सडक दुर्घटनामा मृत्यु भएको नेकपाका कार्यकर्ताहरुले जनाएका छन् । उनी बरहथवा नगरपालिका– ९ स्थित नयाँरोड–मधुवनी सडकखण्ड अन्तर्गत सोल्टीगेटनजिक सडकमा मोटरसाइकल सहित लडिरहेको अवस्थामा अचेत भेटिएका थिए ।
उनकै नेतृत्वमा साँझ मशाल जुलुश निकालिएको थियो । टाउकोमा समेत हेलमेट लगाईरहेको अवस्थामै चोट देखिएको पनि प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: