Skip to content
LAXMI SUNRISE BANK

नबिल बैंकको संचालक समितिमा संस्थापक सेयरधनीको तर्फबाट उदय कृष्ण उपाध्याय नियुक्त

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नबिल बैंकको संचालक समितिमा संस्थापक सेयरधनीको तर्फबाट उदय कृष्ण उपाध्याय नियुक्त भएका छन् । बैंकको फागुन १० गते सम्पन्न संचालक समितिको बैठकले संचालक पदमा उनलाई नियुक्त गरेको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK