×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नागरिक लगानी कोषले कमायो ३२ करोड २५ लाख रुपैयाँ खुद नाफा, मुद्दति निक्षेपमा १ खर्ब बढी (विस्तृत विवरणसहित)

PRIME CA

नागरिक लगानी कोषले कमायो ३२ करोड २५ लाख रुपैयाँ खुद नाफा, मुद्दति निक्षेपमा १ खर्ब बढी (विस्तृत विवरणसहित)

२ फाल्गुन २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ  सरोकार सम्बाददाता 
काठमाडौं । नागरिक लगानी कोषले चालु आर्थिक वर्षको दोस्रो त्रैमास ३२ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको यो नाफा अघिल्लो वर्षको भन्दा ८.५४% धेरै हो । पुस मसान्तसम्ममा पनि कोषको ब्याज आम्दानी ५ करोड २५ लाख रुपैयाँबाट बढेर ७ करोड ६५ लाख रुपैयाँ कायम भएको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी ३६ रुपैयाँ (वार्षिक) र प्रतिसेयर नेटवर्थ २४८ रुपैयाँ रहेको छ भने सेवा शुल्क तथा कमिसन आम्दानी बढेर ४८ करोड १९ लाख भएको छ । हाल कम्पनीको सेयर पुँजी १ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । पुस मसान्तसम्म कोषले मुद्दति निक्षेपमा १ खर्ब १ अर्ब रुपैयाँ राखेको छ भने संगठित संस्थाको सेयरमा १२ अर्ब ८३ करोड रुपैयाँ लगानी गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: