×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नारायणी डेभलपमेन्ट बैंकको शत प्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज मौका, मेरो सेयरबाट पनि भर्न सकिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नारायणी डेभलपमेन्ट बैंकको शत प्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज मौका, मेरो सेयरबाट पनि भर्न सकिने

Artha Sarokar

३ फाल्गुन २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको शत प्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज आइतबार अन्तिम दिन रहेको छ । बैंकले माघ १३ गतेबाट शतप्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको हो । बैंकले १ सय अंकित मूल्यमा चुक्ता पूँजीको १ः१ अनुपातमा ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।
बैंकले हकप्रद बिक्रीका लागि पुस २९ गते बुक क्लोज गरिसकेको छ । पुस २८ गतेसम्म सेयर खरिद गर्ने लगानीकर्ताले हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् । हकप्रद सेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई तोकिएको छ ।
हकप्रदमा लगानीकर्ताले बिक्री प्रबन्धकको कार्यालय जमल, नारायणी डेभलपमेन्ट बैंकको केन्द्रीय तथा शाखा कार्यालयहरु, धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरो सेयर सफ्टवेयरमार्फत आवेदन दिन सक्नेछन् । हकप्रदमा फागुन ३ गतेसम्म आवेदन दिन सकिनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी