
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेको इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २६ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ । संस्थाको यो नाफा गत वर्षको भन्दा ६०.२२% ले धेरै हो । यस्तै यस अवधिमा संस्थाको प्रतिसेयर आम्दानी वार्षिक ४० रुपैयाँ ०८ पैसा र प्रतिसेयर नेटवर्थ २२९ रुपैयाँ छ ।
पुस मसान्तसम्म कम्पनीको बिमा कोषको आकार ३९.७०% ले बढेर ९६ करोड ३६ लाख ९६ हजार रुपैयाँ पुगेको छ भने खुद बिमा शुल्क पनि ३३.०२% ले बढेर ९४ करोड ४३ लाख ६९ हजार रुपैयाँ पुगेको छ । यस्तै संस्थाले ४४ करोड १७ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ भने भुक्तानी हुन बाँकी रकम ८८ लाख १२ हजार रुपैयाँ रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्