
- अर्थ सरोकार सम्बाददाता
बिहिबार माधव-प्रचण्ड समूहले नेपाल बन्दको आह्वान गरेको छ । यसैबीच कञ्चनपुरमा प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले चल्दै गरेको बसमाथि ढुङ्गामुढा प्रहार गरेपछी झडप भएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको शुक्लाफाँटा नगरपालिकाको झलारीमा आज बिहान काठमाडौँबाट महेन्द्रनगरतर्फ गइरहेको बसमाथि ढुङ्गामुढा प्रहार गरेपछी प्रहरीले पनि बल प्रयोग गरेको छ । प्रहरीले बल प्रयोग गरेपछि कार्यकर्ताहरु भागेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेश शाहीले ढुङ्गामुढा प्रहार गर्नेहरुको खोजी भइरहेको छ ।
बुधबार विभिन्न स्थानबाट छुटेका गाडीहरु भने स्कटिङमा गन्तव्यतर्फ पठाइरहेको प्रहरीले जनाएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्