×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आज सेयर कारोबार ३ बजेर ३५ मिनेटसम्म हुने

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

आज सेयर कारोबार ३ बजेर ३५ मिनेटसम्म हुने

२७ माघ २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सेयर कारोबार आज ३ बजेर ३५ मिनेटसम्म हुने भएको छ । नेप्सेले प्राविधिक कारणले पूरा समय सेयर कारोबार हुन नसकेको भन्दै ३५ मिनेट समय थप्ने निर्णय गरेको हो । 
ब्रोकरको ट्रडिङ सिस्टममा प्राविधिक समस्याका कारण मंगलबार सेयर कारोबार केही बेर प्रभावित भएको थियो । त्यसकारण समय थपिएको नेप्सेले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: