Skip to content
LAXMI SUNRISE BANK

नेप्सेमा प्राइम लाइफ इन्स्योरेन्सको १५ लाख ८१ हजार २५३ कित्ता बोनस सेयर सूचीकृत

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा प्राइम लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट ७% अर्थात् १५ लाख ८१ हजार २५३ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK