×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा अर्को रेकर्ड ब्रेक, परिसूचक ३७.४८ अंकले बढ्दा १० अर्ब ६१ करोडमाथिको कारोबार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेप्सेमा अर्को रेकर्ड ब्रेक, परिसूचक ३७.४८ अंकले बढ्दा १० अर्ब ६१ करोडमाथिको कारोबार

Artha Sarokar

२६ माघ २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको दास्रो दिन सोमबार नेप्से बढेको छ । नेप्से सूचक ३७.४८ अंकले बढेर २५६१.४७ विन्दुमा आइपुगेको छ । १० अर्ब ६१ करोड रुपैयाँभन्दा माथिको सेयर कारोबार भएको छ । २ सय ५ कम्पनीको २ करोड भन्दा बढी कित्ता सेयर खरिदबिक्री भएका छन् । कारोबार भएका १२ समूह मध्ये ५ समूह घटेका छन् अन्य ७ समूह बढेका छन् ।
वाणिज्य बैंक समूहको सूचक ६२.७२ अंकले बढेको छ । २ कम्पनीको भाउ ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । खरिदबिक्री रकममा प्रभु बैंक ५८ करोड रुपैयाँ भन्दा बढीको कारोबार गरी अग्रस्थानमा पुगेको छ । बजारमा उछाल आएका ट्रेडिङ समूह, जलविद्युत समूह, निर्जीवन बीमा समूह, उत्पादनमूलक समूह र लघुवित्त समूह भने घटेका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूह १३१.९२ अंकले घटेको छ । त्यसैगरी आज जीवन बीमा समूह सबैभन्दा बढी २११.३७ अंकले बढेको हो ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी