
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा मितेरी डेभलपमेन्ट बैंकको बोनस सेयर सूचीकृत भएको छ । बैंकको १५ प्रतिशत अर्थात १० लाख ४० हजार ५६ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।
Live on
Listen to live radio.
अर्थ सरोकार

प्रतिक्रिया दिनुहोस्