×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर कारोबार पुनः सुचारु

PRIME CA
GLOBAL IME BANK

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर कारोबार पुनः सुचारु

१२ फाल्गुन २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को सेयर कारोबार पुनः सुचारु भएको छ । आज प्राविधिक समस्या आएपछि नेप्सेले निफ्राको सेयर कारोबार स्थगित गरेको थियो । प्रणालीमा गडबढी आउँदा निफ्राको भाउ १००% घटेको देखिएपछि सेयर कारोबार स्थगित गरिएको थियो । यद्यपी कुनै पनि कम्पनीको शेयरमूल्य एकै दिन १० प्रतिशतभन्दा बढी घट्न र बढ्न नपाउने व्यवस्था छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: