
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को सेयर कारोबार पुनः सुचारु भएको छ । आज प्राविधिक समस्या आएपछि नेप्सेले निफ्राको सेयर कारोबार स्थगित गरेको थियो । प्रणालीमा गडबढी आउँदा निफ्राको भाउ १००% घटेको देखिएपछि सेयर कारोबार स्थगित गरिएको थियो । यद्यपी कुनै पनि कम्पनीको शेयरमूल्य एकै दिन १० प्रतिशतभन्दा बढी घट्न र बढ्न नपाउने व्यवस्था छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्