×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राताम्मे भयो सेयर बजार, ४४.९४ अंकले घटेको बजार २५५४.१३ बिन्दुमा रोकियो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

राताम्मे भयो सेयर बजार, ४४.९४ अंकले घटेको बजार २५५४.१३ बिन्दुमा रोकियो

Artha Sarokar

१३ फाल्गुन २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से घटेको छ । नेप्से परिसूचक बुधबारको तुलनामा ४४.९४ अंकले घटेर २५५४.१३ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २०६ कम्पनीको १ करोड ५८ लाख ५६ हजार १७१ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्बमाथिको कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार  नेपाल इन्फ्रास्ट्रक्चर बैंकको भएको छ । यस बैंकको ९० करोड ३५ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश: नबिल बैंक र नेशनल हाइड्रोपावर कम्पनीको भएको छ । आज सबै समूह घटेको छन् । यस्तै आज सबैभन्दा धेरै चन्द्रागिरी हिल्सका लगानीकर्ताहरुले कमाएका छन् भने सनराइज फस्ट  म्युचुअल फन्डका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी