
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बिहिबार रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि फागुन ७ गतेदेखि २२ गतेसम्म बुक क्लोज गरेसँगै कम्पनीको सेयरधनी बन्न बिहीवार शेयर किन्नुपर्नेछ ।
कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी फागुन २२ गते साधारण सभा बोलाएको छ । सभा उद्योग संगठन मोरङको सभाहल विराटनगरमा हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्