×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेरुडे लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने बिहिबार अन्तिम दिन

GLOBAL IME BANK

नेरुडे लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने बिहिबार अन्तिम दिन

५ फाल्गुन २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बिहिबार रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि फागुन ७ गतेदेखि २२ गतेसम्म बुक क्लोज गरेसँगै कम्पनीको सेयरधनी बन्न बिहीवार  शेयर किन्नुपर्नेछ ।
कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी फागुन २२ गते साधारण सभा बोलाएको छ । सभा उद्योग संगठन मोरङको सभाहल विराटनगरमा हुनेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: