Skip to content
LAXMI SUNRISE BANK

नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारणसभा फागुन २२ गते हुने, यस्ता छन् सभामा पेस गरिने एजेन्डाहरु

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले आफ्नो वार्षिक साधारणसभा फागुन २२ गते बोलाएको छ । संस्थाको सभा उद्योग संगठन मोरङको सभाहल, विराटनगरमा बिहान ११ बजे सुरु हुने भएको हो । संस्थाले सभामा ८% बोनस वितरण गर्ने मुख्य प्रस्ताव पेस गर्नेछ भने बोनस सेयरमा लाग्ने कर तिर्न ०.४२% नगद लाभांश दिने प्रस्ताव पनि रहेको छ । 
यस्तै सभाबाट प्रबन्धपत्र तथा नियमावली पनि संशोधन हुनेछ । अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पनि सभामा पेश हुनेछ । सभाका लागि संस्थाले फागुन ७ गतेदेखि २२ गतेसम्म बुक क्लोज गरिने भएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK