×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारणसभा फागुन २२ गते हुने, यस्ता छन् सभामा पेस गरिने एजेन्डाहरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारणसभा फागुन २२ गते हुने, यस्ता छन् सभामा पेस गरिने एजेन्डाहरु

Artha Sarokar

४ फाल्गुन २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले आफ्नो वार्षिक साधारणसभा फागुन २२ गते बोलाएको छ । संस्थाको सभा उद्योग संगठन मोरङको सभाहल, विराटनगरमा बिहान ११ बजे सुरु हुने भएको हो । संस्थाले सभामा ८% बोनस वितरण गर्ने मुख्य प्रस्ताव पेस गर्नेछ भने बोनस सेयरमा लाग्ने कर तिर्न ०.४२% नगद लाभांश दिने प्रस्ताव पनि रहेको छ । 
यस्तै सभाबाट प्रबन्धपत्र तथा नियमावली पनि संशोधन हुनेछ । अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पनि सभामा पेश हुनेछ । सभाका लागि संस्थाले फागुन ७ गतेदेखि २२ गतेसम्म बुक क्लोज गरिने भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी