×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेरुडे लघुवित्त वित्तीय संस्थाको ८ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन, आइतबार कतिमा खुल्छ कारोबार ?

PRIME CA

नेरुडे लघुवित्त वित्तीय संस्थाको ८ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन, आइतबार कतिमा खुल्छ कारोबार ?

७ फाल्गुन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको ८% बोनस सेयर मूल्य समायोजन भएको छ । नेप्सेले संस्थाको  ८% बोनस सेयरमा मूल्य समायोजनपछिको मूल्य १३६४ रुपैयाँ निर्धारण गरेको छ । सोहि भाउलाई आधार मानेर आइतबार संस्थाको सेयर कारोबार खुल्नेछ । नेप्सेले अघिल्लो कारोबार दिन बिहीबारको अन्तिम कारोबार मूल्य १४७३ रुपैयाँका आधारमा भाउ समायोजन गरेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: