×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम दिन, फागुन २५ गते हुँदैछ साधारणसभा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम दिन, फागुन २५ गते हुँदैछ साधारणसभा

Artha Sarokar

९ फाल्गुन २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम दिन रहेको छ । संस्थालेसाधारणसभा र लाभांश वितरणको लागि फागुन ११ गते बुक क्लोज गरेसँगै सेयरधनीले भोलि सोमबारसम्म सेयर कायम गर्नुपर्नेछ ।
संस्थाले गत आवको नाफाबाट सेयरधनीलाई १३ प्रतिशत बोनस शेयर र शून्य दशलमव ६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारित गर्नका लागि कम्पनीले फागुन २५ गते साधारणसभा आयोजना गरेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी