
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । अबदेखि अनलाइन सञ्चार माध्यमहरूले साधारण सेयर अर्थात् आईपीओको रिजल्ट प्रकाशन गर्न नपाउने भएका छन् । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका सिईओ पुर्णप्रसाद आचार्यले अबदेखि अनलाइन सञ्चार माध्यमहरूले साधारण सेयर अर्थात् आईपीओको रिजल्ट प्रकाशन गर्न नपाउने बताएका हुन् ।
कम्पनीले यसअघि सञ्चार माध्यमहरूले पनि नतिजा प्रकाशन गर्दै आइरहेकामा अब भने नपाइने व्यवस्था ल्याएको हो । सिईओ आचार्यले लगानीकर्ताहरुको गोपनियता सुरक्षित नभएको भन्दै गुनासो आएपछि यस्तो व्यवस्था गरिएको बताए। जसअनुसार अब आईपीओ जारी गर्ने संस्था, बिक्री प्रवन्धक र सिडिएस एण्ड क्लियरिङबाट मात्र आईपीओ रिजल्ट हेर्न पाइनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्