
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ओरियन्टल इन्स्योरेन्सले ७१ लाख ५४ हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनी यो नाफा गत वर्ष भन्दा ९७.५३% ले थोरै हो । गत वर्षको सोहि अवधिमा कम्पनीले २९ करोड ७८ हजार रुपैयाँ नाफा कमाएको थियो ।
सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीको खुद बिमा शुल्क पनि १३.९८% ले घटेर ४० करोड १७ लाख रुपैयाँमा कायम भएको छ । कम्पनीको खुद दाबी भुक्तानी भने १७ करोड २९ लाख रुपैयाँबाट बढेर २४ करोड ७८ लाख रुपैयाँ कायम भएको छ । बिमा कोषको आकार ६५ करोड ८४ लाख रुपैयाँबाट बढेर ७९ करोड ५६ लाख रुपैयाँ पुगेको सार्वजनिक वित्तीय विवरणमा उल्लेख छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्