×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१ महिना नबित्दै आयल निगमले बढायो पेट्रोलियम पदार्थको भाउ

GLOBAL IME BANK

१ महिना नबित्दै आयल निगमले बढायो पेट्रोलियम पदार्थको भाउ

२९ माघ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । भाउ बढेको १ महिना नबित्दै पुन: पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले बुधबार राती १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य २/२ रुपैयाँले बढाएको हो । योसँगै काठमाडौं उपत्यकामा पेट्रोल १ सय १२ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य ९५ रुपैयाँ पुगेको छ । यसैगरी खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: