Skip to content
LAXMI SUNRISE BANK

पोखरामा जुवा खालबाट ४ जुवाडे पक्राउ, ६ बुक तास र नगद ५८ हजार ५२५ रुपैयाँ बरामद

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
पोखरा । पोखरामा ५८ हजारसहित चार जुवाडे पक्राउ परेका छन् । कास्कीको पोखरा महानगरपालिका–३, नदीपुरस्थित दिलमाया दाहालको घरमा तास खेलिरहेका चारजना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भारत घर भई हाल बागलुङ, गुठी बस्ने ४५ वर्षीय हदेश अन्सारीसहित चार जना छन् । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनीहरूलाई ६ बुक तास र नगद ५८ हजार ५२५ रुपैयाँसहित फेला पारी पक्राउ गरेको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK