×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रभु क्यापिटलको ‘ट्रिपल नाइन ! ट्रिपल बेनिफिट डिम्याट योजना’ संचालनमा, सेवाग्राहीहरुले ९ वर्षसम्म नवीकरण गर्न नपर्ने !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । प्रभु क्यापिटलले सेवाग्राहीहरुलाई मध्यनजर गर्दै डिम्याट सेवा अन्तर्गत नयाँ डिम्याट योजना ‘ट्रिपल नाइन डिम्याट बेनिफिट’ योजना ल्याएको छ । कम्पनीको यही फाल्गुण १६ बाट सञ्चालनमा आउने यस योजना अन्तर्गत ग्राहकले डिम्याट लिँदा मेरो सेयर लगानी निशुल्क, खाता खोलेपछि ९ वर्षसम्म नविकरण गर्नुनपर्ने (८ वर्षको नविकरण आफैं हुने) र पोर्टफोलियो म्यानेजमेन्ट सर्भिसमा ५० प्रतिशत छुट पाउने छन् ।
प्रभु क्यापिटलले नियमित कार्यालय समय तथा ८ देखि ८ बजेसम्म सञ्चालित समयका साथै प्रभु बैंकको नेपाल अधिराज्यभरी रहेको शाखाबाट यस योजना अन्तर्गतकाे डिम्याट खाता खोल्न सकिनेछ । यसका साथै प्रभु क्यापिटलको अनलाइन डिम्याट एप्लिकेसन यस लिंकबाट समेत डिम्याट खाताको आवेदन दिन सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: