
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार प्रि ओपनिङ सेसनमा नेप्से बढेको छ । प्रि ओपनिङ सेसनमा नेप्से परिसूचक २५.२३ अंकले बढेर २६३६.६८ बिन्दुमा पुगेको छ ।
सो अवधिमा ५५ कम्पनीको ३६ हजार १३९ कित्ता सेयर १ करोड ६९ लाख हजार ९६२ रुपैंया बराबरको किनबेच भएको छ । कारोबारमा आएका ५५ कम्पनीमध्ये ४० कम्पनीको सेयर मूल्य बढेको छ भने ७ कम्पनीको सेयर मूल्य घटेको छ । साथै ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्