
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहिबार प्रि-ओपनिङ सेसनमा नेप्से बढेको छ । प्रि-ओपनिङ सेसनमा नेप्से २३.६३ अंकले बढेर २६२२.७१ बिन्दुमा पुगेको छ । बिहीबार प्रि-ओपनिङ सेसनमा ४९ कम्पनीको १ करोड ९ लाख ९१ हजार ९३० रुपैयाँ बराबरको २२ हजार ४०५ कित्ता सेयर खरिदबिक्री भएको छ । जसमध्ये ३५ कम्पनीको सेयर मूल्य बढेको छ भने ८ कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै बाँकी ६ कम्पनीको सेयर मूल्य उक्त सेसनमा स्थिर रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्