
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार प्रि ओपनिङ सेसमा नेप्से बढेको छ । प्रि ओपनिङ सेसमा नेप्से २३.०२ अंकले बढेर अहिलेसम्मकै उच्च बिन्दु अर्थात २६३४.४७ बिन्दुमा पुगेको छ । यस अवधिमा ५३ कम्पनीको ५५ हजार ६९९ कित्ता शेयर२ करोड ५८ लाख ५२ हजार ९०० रुपैंयामा किनबेच भएको छ । ५३ कम्पनीमध्ये ४० कम्पनीको मूल्य बढेको छ भने ८ को घटेको छ । साथै ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्