×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वरोजगार लघुवित्त वित्तीय संस्थाको १२.३९% बोनस सेयरमा मूल्य समायोजन

PRIME CA
GLOBAL IME BANK

स्वरोजगार लघुवित्त वित्तीय संस्थाको १२.३९% बोनस सेयरमा मूल्य समायोजन

१६ फाल्गुन २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाको १२.३९% बोनस सेयर समायोजन भएको छ । नेप्सेले संस्थाको बोनस सेयर समायोजनपछिको भाउ प्रतिकित्ता १३ सय १५ रुपैयाँ निर्धारण गरेको छ ।  आज सोही मूल्यमा स्वरोजगारको सेयर कारोबार खुलेको छ । कम्पनीले फागुन २९ गते वार्षिक साधारण सभा गर्न शनिबार (फागुन १५ गते) देखि २८ गतेसम्म बुक क्लोज गरेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: