
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाको १२.३९% बोनस सेयर समायोजन भएको छ । नेप्सेले संस्थाको बोनस सेयर समायोजनपछिको भाउ प्रतिकित्ता १३ सय १५ रुपैयाँ निर्धारण गरेको छ । आज सोही मूल्यमा स्वरोजगारको सेयर कारोबार खुलेको छ । कम्पनीले फागुन २९ गते वार्षिक साधारण सभा गर्न शनिबार (फागुन १५ गते) देखि २८ गतेसम्म बुक क्लोज गरेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्