×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्राइम कमर्सियल बैंक लिमिटेडको कम्पनी सचिवमा राज कुमार कार्की नियुक्त

GLOBAL IME BANK

प्राइम कमर्सियल बैंक लिमिटेडको कम्पनी सचिवमा राज कुमार कार्की नियुक्त

१० फाल्गुन २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडको कम्पनी सचिवमा राज कुमार कार्की नियुक्त भएका छन् । बैंकले एक सूचना प्रकाशन गर्दै गत माघ २५ गते बसेको सञ्चालक समितीको ४१५औँ बैठकले कम्पनी सचिवमा कार्कीलाई नियुक्त गरिएको जनाएको हो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: