Skip to content
LAXMI SUNRISE BANK

प्राइम कमर्सियल बैंक लिमिटेडको कम्पनी सचिवमा राज कुमार कार्की नियुक्त

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडको कम्पनी सचिवमा राज कुमार कार्की नियुक्त भएका छन् । बैंकले एक सूचना प्रकाशन गर्दै गत माघ २५ गते बसेको सञ्चालक समितीको ४१५औँ बैठकले कम्पनी सचिवमा कार्कीलाई नियुक्त गरिएको जनाएको हो । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK