×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ माघ ३० गते शुक्रबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

GLOBAL IME BANK

२०७७ माघ ३० गते शुक्रबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

३० माघ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-१०- ३० गते शुक्रबार । फेब्रुअरी १२, २०२१ । माघ शुल्क प्रतिपदा।
सूर्योदय । ०६ : ४३ सूर्यास्त। १७ : ५२
आजको राशिफल :
मेष – रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।
वृष – नोकरीबाट मानसम्मान मिल्नेछ ।
मिथुन – छोटो यात्राको सम्भावना रहेको छ ।
कर्कट – अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ ।
सिंह – मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ ।
कन्या – व्यवसायको सन्दर्भमा रमाइलो यात्रा होला ।
तुला – पेसा व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।
वृश्चिक – आधुरा कामसमेत सम्पादन हुनसक्छ ।
धनु – जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ ।
मकर – जग्गा जमिनको कारोबारबाट राम्रो फाईदा हुनेछ ।
कुम्भ – यात्रामा सावधानी अपनाउनु पर्नेछ ।
मीन – लामो समयदेखि रोकिएका अधुरा कामहरू पूरा हुनेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: