×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ फागुन १ गते शनिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

२०७७ फागुन १ गते शनिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

१ फाल्गुन २०७७, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-११- ०१ गते शनिबार । फेब्रुअरी १३, २०२१ । माघ शुल्क द्धितिया ।
सूर्योदय । ०६ : ४२ सूर्यास्त। १७ : ५३ 
आजको राशिफल :
मेष – गरेका कामबाट राम्रै लाभ हुनेछ ।
वृष – गरेका कामबाट राम्रै लाभ हुनेछ ।
मिथुन – एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।
कर्कट – अनावश्यक ठाउँमा धन खर्च हुनेछ ।
सिंह – विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ ।
कन्या – अरुलाई प्रभावित पारेर काम बन्नेछ ।
तुला – नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।
वृश्चिक – लाभ,हानी, आय,व्यय, सुख,दुख वरावरी खालको समय छ ।
धनु – आकस्मिक धनलाभ हुनेछ ।
मकर – वैदेशिक क्षेत्रको कार्य अघी बढ्नेछ ।
कुम्भ – नयाँ कार्यको योजना बन्नेछ ।
मीन – निर्णय कार्यान्वयन हुन गारो होला ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: