×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ फागुन ३ गते सोमबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

PRIME CA
GLOBAL IME BANK

२०७७ फागुन ३ गते सोमबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

३ फाल्गुन २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-११- ०३ गते सोमबार । फेब्रुअरी १५, २०२१ । माघ शुल्क चतुर्थी।
सूर्योदय । ०६ : ४० सूर्यास्त। १७ : ५५
आजको राशिफल :
मेष – आजको दिन उत्साहपूर्ण रहनेछ ।
वृष – उत्साहित भइएला ।
मिथुन – मनोरञ्जनमा उलझनको सामना गर्नु पर्ला ।
कर्कट – खुशीको कुरा सुन्ने समय छ ।
सिंह – नयाँ व्यक्तिको पहिचान पनि हुनसक्छ ।
कन्या – अरूलाई प्रभावित बनाउन सकिनेछ ।
तुला – उत्साह र ऊर्जा थपिनेछ ।
वृश्चिक – उपहार पाउने समय छ ।
धनु – घरायसी कुराले भावनात्मक कमजोरी बनाउन सक्छ ।
मकर – नयाँ ठाउँको रमाईलो यात्रा हुनेछ ।
कुम्भ – नयाँ कामको थालनी हुनेछ ।
मीन – महत्त्वपूर्ण निर्णय लिन सक्छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: