Skip to content
LAXMI SUNRISE BANK

२०७७ फागुन ४ गते मंगलबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-११- ०४ गते मंगलबार । फेब्रुअरी १६, २०२१ । माघ शुल्क पंचमी । 
सूर्योदय । ०६ : ४० सूर्यास्त। १७ : ५५
आजको राशिफल :
मेष – व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ ।
वृष – व्यापारमा पर्याप्त लाभ मिल्नेछ ।
मिथुन – रोकिएको धन पाइनसक्छ ।
कर्कट – अचल सम्पत्ति हात पर्ने योगछ ।
सिंह – बन्न लागेको काम विग्रिनेछ ।
कन्या – एउटै कामबाट दोहोरो लाभ मिल्ला ।
तुला – शुभकार्यको चर्चा चल्नेछ ।
वृश्चिक – वित्तिय संस्थाबाट सहयोग पाईनेछ ।
धनु – ठुलो कारोबारमा लगानी नगर्दा राम्रो होला ।
मकर – आकस्मिक धन लाभ हुनेछ ।
कुम्भ – न्यायिक कार्यमा सफलता मिल्ला ।
मीन – वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK