×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ फागुन ८ गते शनिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

PRIME CA
GLOBAL IME BANK

२०७७ फागुन ८ गते शनिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

८ फाल्गुन २०७७, शनिबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-११- ०८ गते शनिबार । फेब्रुअरी २०, २०२१ । माघ शुक्ल अष्टमी ।
सूर्योदय । ०६ : ३६  सूर्यास्त। १७ : ५८
आजको राशिफल :
मेष – जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ ।
वृष – शुभकार्यको चर्चा चल्नेछ ।
मिथुन – महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ ।
कर्कट – नोकरी गर्नेले मानसम्मान पाउने छन् ।
सिंह – रमाइलो यात्राको सम्भावना छ । 
कन्या – परिश्रमअनुसार उपलब्धि राम्रो पाइनेछ ।
तुला – सामान हराउन पनि सक्नेछ ।
वृश्चिक – सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् ।
धनु – जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।
मकर – रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।
कुम्भ – व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ ।
मीन – रोकिएका काम पुनः सुरु हुन सक्छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: