
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-११- ०८ गते शनिबार । फेब्रुअरी २०, २०२१ । माघ शुक्ल अष्टमी ।
सूर्योदय । ०६ : ३६ सूर्यास्त। १७ : ५८
आजको राशिफल :
मेष – जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ ।
वृष – शुभकार्यको चर्चा चल्नेछ ।
मिथुन – महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ ।
कर्कट – नोकरी गर्नेले मानसम्मान पाउने छन् ।
सिंह – रमाइलो यात्राको सम्भावना छ ।
कन्या – परिश्रमअनुसार उपलब्धि राम्रो पाइनेछ ।
तुला – सामान हराउन पनि सक्नेछ ।
वृश्चिक – सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् ।
धनु – जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।
मकर – रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।
कुम्भ – व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ ।
मीन – रोकिएका काम पुनः सुरु हुन सक्छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्