×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ फागुन ७ गते शुक्रबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

२०७७ फागुन ७ गते शुक्रबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

७ फाल्गुन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-११- ०७ गते शुक्रबार । फेब्रुअरी १९, २०२१ । माघ शुक्ल सप्तमी । 
सूर्योदय । ०६ : ३७ सूर्यास्त। १७ : ५७
आजको राशिफल :
मेष – श्रमको उचित मुल्याङ्कन हुनेछ ।
वृष – कार्य सम्पादनमा सहजता नमिल्ला ।
मिथुन – आयआर्जनका क्षेत्रमा सुधार आउनेछ ।
कर्कट – सवारी साधनको खरिद बिक्री हुने योग छ ।
सिंह –राज्यबाट मान सम्मान पाइनेछ ।
कन्या – दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।
तुला – आँटेको र ताकेको कार्य पुरा होला ।
वृश्चिक – व्यवसायमा लाभ मिल्नेछ ।
धनु – इनाम र प्रतिष्ठा कमाउने बेला छ ।
मकर – शुभकार्यको चर्चा चल्नेछ ।
कुम्भ – धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।
मीन – शुभकार्यको चर्चा चल्ला ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: