×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ माघ २९ गते बिहिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

PRIME CA
GLOBAL IME BANK

२०७७ माघ २९ गते बिहिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

२९ माघ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-१०- २९ गते बिहिबार । फेब्रुअरी ११, २०२१ । माघ कृष्ण औंशी ।
सूर्योदय । ०६ : ४३ सूर्यास्त। १७ : ५२
आजको राशिफल :
मेष – अचल सम्पत्ती हात पर्न सक्छ ।
वृष – बैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ ।
मिथुन – महत्त्वपूर्ण अवसर गुम्न सक्छ ।
कर्कट – नयाँ कार्यको योजना बन्नेछ ।
सिंह – नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ ।
कन्या – दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।
तुला – न्यायिक कार्यमा सफलता मिल्नेछ ।
वृश्चिक – बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।
धनु – वित्तिय संस्थाबाट सहयोग पाईनेछ ।
मकर – वित्तिय संस्थाबाट सहयोग पाईनेछ ।
कुम्भ – खर्चीलो यात्रा रहला ।
मीन – बैदेशिक कार्य अघि बढ्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: