×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ फागुन १२ गते बुधबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

PRIME CA
GLOBAL IME BANK

२०७७ फागुन १२ गते बुधबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

१२ फाल्गुन २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-११- १२ गते बुधबार । फेब्रुअरी २४, २०२१ । माघ शुक्ल द्धादशी।
सूर्योदय । ०६ : ३२ सूर्यास्त। १७ : ०१
आजको राशिफल :
मेष – ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ ।
वृष – व्यवसायमा पर्याप्त लाभ मिल्नेछ ।
मिथुन – अचल सम्पत्ति हात पर्ने योग छ ।
कर्कट – सामान हराउने वा चोरी हुने भय छ ।
सिंह – वित्तिय संस्थाबाट सहयोग पाईनेछ ।
कन्या – रोकिएको धन पाइएला ।
तुला – दाम, इनाम र प्रतिष्ठा पनि कमाउने बेला छ ।
वृश्चिक – व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ ।
धनु – आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ ।
मकर – न्यायिक कार्यमा सफलता मिल्नेछ ।
कुम्भ – राज्यबाट मान सम्मान पाइनेछ ।
मीन – आकस्मिक धन लाभ हुनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: