×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ फागुन १० गते सोमबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

२०७७ फागुन १० गते सोमबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

१० फाल्गुन २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-११- १० गते सोमबार । फेब्रुअरी २२, २०२१ । माघ शुक्ल दशमी।
सूर्योदय । ०६ : ३४ सूर्यास्त। १७ : ५९ 
आजको राशिफल :
मेष – रोजगारीको अवसर मिल्नेछ ।
वृष – श्रमको उचित मुल्याङ्कन हुनेछ ।
मिथुन – गरेको काममा ढिलासुस्ती हुनेछ ।
कर्कट – कार्य सम्पादनमा सहजता मिल्नेछ ।
सिंह – आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।
कन्या – शुभकार्यको चर्चा चल्नेछ ।
तुला – मनमा चञ्चलता बढ्नाले गलत निर्णय लिन पुगिएला सचेत रहनुहोला ।
वृश्चिक – आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ ।
धनु – लाभदायक यात्रा रहला ।
मकर – वैदेशिक कार्य अघि बढ्नेछ ।
कुम्भ – व्यापार व्यवसायबाट लाभ मिल्नेछ ।
मीन – वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: