×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ फागुन ५ गते बुधबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

GLOBAL IME BANK

२०७७ फागुन ५ गते बुधबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

५ फाल्गुन २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-११- ०५ गते बुधबार । फेब्रुअरी १७, २०२१ । माघ शुक्ल षष्ठी ।
सूर्योदय । ०६ : ४० सूर्यास्त। १७ : ५५
आजको राशिफल :
मेष – आर्थिक कारोवारमा सफलता मिल्नेछ ।
वृष – नसोचेको ठाउँबाट धनागम हुनेछ ।
मिथुन – धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।
कर्कट – विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।
सिंह – आफन्तको साथ र सहयोग मिल्नेछ ।
कन्या – रमाईलो यात्रा तथा मान सम्मान मिल्नेछ ।
तुला – शुभकार्यको चर्चा चल्नेछ ।
वृश्चिक – नयाँ कमको थालनी हुनेछ ।
धनु – चिताएको कामले तीव्रता लिनेछ ।
मकर – दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ ।
कुम्भ – रोजगारीको अवसर आउनेछ ।
मीन – श्रमको उचित मुल्याङ्कन हुनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: