×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्र बैंकद्वारा आज मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्ने तयारी, के-केमा कडाई हुँदैछ ?

GLOBAL IME BANK

राष्ट्र बैंकद्वारा आज मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्ने तयारी, के-केमा कडाई हुँदैछ ?

२ फाल्गुन २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्ने तयारी गरेको छ । राष्ट्र बैंकले आज साँझ ७ बजे मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्ने तयारी भएको जनाएको हो ।मौद्रिक नीतिको समीक्षा भच्र्युअल माध्यमबाट गर्ने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत केही नयाँ व्यवस्था गर्ने बताइएको छ । यस्तै पछिल्लो समय बैंकले अन्य क्षेत्रमा भन्दा सेयर बजारमा कर्जा लगानी बढाउन थालेपछि राष्ट्र बैंकले सेयर कर्जामा कडाई गर्ने बुझिएको छ । सेयरमा बैंकको ऋण सीमालाई परिमार्जन गरेर ६० प्रतिशत तोक्ने तयारी भइरहेको बताइएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: