
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्ने तयारी गरेको छ । राष्ट्र बैंकले आज साँझ ७ बजे मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्ने तयारी भएको जनाएको हो ।मौद्रिक नीतिको समीक्षा भच्र्युअल माध्यमबाट गर्ने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत केही नयाँ व्यवस्था गर्ने बताइएको छ । यस्तै पछिल्लो समय बैंकले अन्य क्षेत्रमा भन्दा सेयर बजारमा कर्जा लगानी बढाउन थालेपछि राष्ट्र बैंकले सेयर कर्जामा कडाई गर्ने बुझिएको छ । सेयरमा बैंकको ऋण सीमालाई परिमार्जन गरेर ६० प्रतिशत तोक्ने तयारी भइरहेको बताइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्