×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्र उत्थान लघुवित्तले ८ लाख ५० हजार कित्ता एफपीओ निष्कासन गर्ने, प्रस्ताव पारित गर्न चैत ८ गते हुँदैछ साधारणसभा

PRIME CA
GLOBAL IME BANK

राष्ट्र उत्थान लघुवित्तले ८ लाख ५० हजार कित्ता एफपीओ निष्कासन गर्ने, प्रस्ताव पारित गर्न चैत ८ गते हुँदैछ साधारणसभा

१६ फाल्गुन २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्ने भएको छ । यस  संस्थाले एफपीओ जारी गर्ने विशेष प्रस्ताव पारित गर्न कम्पनीले चैत ८ मा साधारणसभा बोलाएको छ । कम्पनीले ८ करोड ५० लाख बराबरको ८ लाख ५० हजार कित्ता सेयर एफपीओ जारी गर्ने प्रस्ताव सभामा पेश गर्दैछ । सभा संस्थाको केन्द्रीय कार्यालय साँगा बनेपामा दिउँसो २ बजे सुरु हुनेछ । सभामा अन्य कुनै कम्पनीहरुसँग मर्जर तथा प्राप्ति सम्बन्धी निर्णय गर्ने सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: