
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । राष्ट्रिय बीमा संस्थानका कर्मचारीले नेपाल बैंकबाट बिनाधितो कर्जा पाउने भएको छन् । बैंकले संस्थानमा कार्यरत कर्मचारीलाई सहुलियत दरमा बिनाधितो कर्जा उपलब्ध गराउन सम्झौतापत्रमा हस्ताक्षर गरेको हो । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमूख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र संस्थानकातर्फबाट प्रमूख प्रशासक कविराज पाठकले हस्ताक्षर गरेका हुन् ।
साथै, बैंकले आफ्नो नयाँ एक्स्टेन्सन काउन्टर राष्ट्रिय बीमा संस्थानमा सञ्चालन गरेको छ । उक्त संस्थानका ग्राहकहरुबाट प्राप्त हुने प्रिमियम रकम संकलन गर्ने उद्देश्यले बैंकले उक्त स्थानमा नयाँ काउन्टर खोलेको हो । बैंकले हाल २०४ शाखा, ३९ वटा एक्स्टेन्सन काउण्टर, १४२ वटा एटिएम तथा अन्य विभिन्न बिद्युतिय/डिजिलट माध्ययमबाट समेत आफ्नो बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्