×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फागुन ७ गतेबाट रुरु जलविद्युतको ४ लाख ७ हजार ७०५ कित्ता आईपीओ आउँदै, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

फागुन ७ गतेबाट रुरु जलविद्युतको ४ लाख ७ हजार ७०५ कित्ता आईपीओ आउँदै, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

Artha Sarokar

३० माघ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । रुरु जलविद्युत् परियोजनाले फागुन ७ गतेबाट ४ लाख ७ हजार ७०५ कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र गुल्मी जिल्लाका बासिन्दाका लागि आठ करोड १५ लाख ४१ हजार एक सय रुपैयाँ बराबरको आईपीओ निष्कासन गरिन लागेको हो । आईपिओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । उक्त आईपीओमा १० कित्तादेखि अधिकतम ४ लाख कित्तासम्म आवेदन भर्न पाइनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी