×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सगरमाथा इन्स्योरेन्सको जगेडा कोषमा ४३ करोड ५२ लाख रुपैयाँ, अन्य सूचकको अवस्था कस्तो ? (विस्तृत विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सगरमाथा इन्स्योरेन्सको जगेडा कोषमा ४३ करोड ५२ लाख रुपैयाँ, अन्य सूचकको अवस्था कस्तो ? (विस्तृत विवरणसहित)

Artha Sarokar

३० माघ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सगरमाथा इन्स्योरेन्सको नाफा बढेको छ । संस्थाको नाफा ७०.५८% ले बढेको हो । गत वर्ष यसले १० करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिमा सगरमाथाको  प्रतिसेयर आम्दानी वार्षिक ३५ रुपैयाँ ४१ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ २४५ रुपैयाँ ८७ पैसा रहको छ ।
यता खुद बिमा शुल्क पनि २१.७७% ले बढेर ६९ करोड २० लाख रुपैयाँ पुगेको छ । बिमा कोषको आकार पनि ९० करोड २५ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोषमा ४३ करोड ५२ लाख रुपैयाँ छ । दोस्रो त्रैमाससम्ममा कुल ५५ करोड ७९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । भुक्तानी हुन बाँकी कुल दाबी रकम १ अर्ब १४ करोड रुपैयाँ रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी