
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सगरमाथा इन्स्योरेन्सको नाफा बढेको छ । संस्थाको नाफा ७०.५८% ले बढेको हो । गत वर्ष यसले १० करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिमा सगरमाथाको प्रतिसेयर आम्दानी वार्षिक ३५ रुपैयाँ ४१ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ २४५ रुपैयाँ ८७ पैसा रहको छ ।
यता खुद बिमा शुल्क पनि २१.७७% ले बढेर ६९ करोड २० लाख रुपैयाँ पुगेको छ । बिमा कोषको आकार पनि ९० करोड २५ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोषमा ४३ करोड ५२ लाख रुपैयाँ छ । दोस्रो त्रैमाससम्ममा कुल ५५ करोड ७९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । भुक्तानी हुन बाँकी कुल दाबी रकम १ अर्ब १४ करोड रुपैयाँ रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्