×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहारा विकास बैंकले कमायो १ करोड ९० लाख रुपैयाँ खुद नाफा, ८१ करोड ६८ लाख रुपैयाँ कर्जा लगानी ! (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सहारा विकास बैंकले कमायो १ करोड ९० लाख रुपैयाँ खुद नाफा, ८१ करोड ६८ लाख रुपैयाँ कर्जा लगानी ! (विवरणसहित)

Artha Sarokar

४ फाल्गुन २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सहारा विकास बैंकले पनि चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।  बैंकले १ करोड ९० लाख रुपैयाँ खुद नाफा वित्तीय विवरण सार्वजनिक गरेको कमाएको हो । बैंकको यो गत वर्षको भन्दा ३१.३०% धेरै हो । 
यस्तै दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी पनि ३१.६५% ले बढेको छ भने सञ्चालन नाफा पनि १ करोड ४५ लाख रुपैयाँबाट बढेर १ करोड ९० लाख रुपैयाँ पुगेको छ  । पुस मसान्तसम्म १ अर्ब २ करोड रुपैयाँ निक्षेप संकलन गरेको सहाराले ८१ करोड ६८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यस्तै बैंकको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ३६ पैसा (वार्षिक) रहेको सहाराको प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ ५२ पैसा छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी