
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सहारा विकास बैंकले पनि चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले १ करोड ९० लाख रुपैयाँ खुद नाफा वित्तीय विवरण सार्वजनिक गरेको कमाएको हो । बैंकको यो गत वर्षको भन्दा ३१.३०% धेरै हो ।
यस्तै दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी पनि ३१.६५% ले बढेको छ भने सञ्चालन नाफा पनि १ करोड ४५ लाख रुपैयाँबाट बढेर १ करोड ९० लाख रुपैयाँ पुगेको छ । पुस मसान्तसम्म १ अर्ब २ करोड रुपैयाँ निक्षेप संकलन गरेको सहाराले ८१ करोड ६८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यस्तै बैंकको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ३६ पैसा (वार्षिक) रहेको सहाराको प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ ५२ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्