सालपा विकास बैंकले माग्यो ४ पदका लागि कर्मचारी, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित) अर्थ सरोकार १० फाल्गुन २०७७, सोमबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम अर्थ सरोकार सम्बाददाता काठमाडौँ । सालपा विकास बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले अधिकृत, सूचना प्रविधि अधिकृत, वरिष्ठ सहायक र कार्यालय सहयाेगी र बाइक राइडर पदका लागि कर्मचारी माग गरेकाे हाे ।हेर्नुहोस् भ्याकेन्सी: छुटाउनु भयो कि ? जावालाखेल ग्रुपभित्रको ‘चलखेल’: ‘निजी कम्पनीलाई पोसेर हिमालयन डिस्टिलरीका सेयरधनीमाथि हदैसम्मको घात !’